विदेशबाट सोमबार ७०३ जना नेपाल फर्किए

काठमाडौं । सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल आएका हुन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज पाँच अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेश फर्किएका हुन्। केन्द्रकाअनुसार साउदी अरवियाबाट १५४ जना, कतारबाट २२५ जना, मलेसियाबाट १४० जना , कतारबाट … Continue reading विदेशबाट सोमबार ७०३ जना नेपाल फर्किए